2026-06-30 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उवासंघ पर्वत नेपालभरीमा दोस्रो

पर्वत । उद्योग बाणिज्य संघ पर्वत नेपालभरीमा नै दोस्रोमा सम्मानीत भएको छ । नेपाल उद्योग बणिज्य माहासंघको ५० औं वार्षिक साधरण सभा एवं बाणिज्य दिवस २०७२ को अवसरमा उवासंघ नेपालकै उत्कृष्ट दोस्रो भएको भन्दै सम्मान पाएको हो ।

देश भरका १ सय ५ नगर उवासंघ मध्येबाट स्थानीय स्तरमा सामाजिक तथा आर्थिक विकासको लागि गरेको योगदानको उच्च मूल्यांकन गरेको भन्दै दोस्रो स्थानमा हासिल गरी कदर सम्मान पत्र प्राप्त गरेको हो । उक्त कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कदरपत्र हस्तान्तरण गरेका थिए ।

Capture

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ