By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो
पर्बत - PBTसमाज

समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो

साझासवाल
Last updated: April 12, 2016 9:11 am
साझासवाल
3 Min Read
Share

gupteshor gufaपर्वत, सफा कुश्मा अभियानको १९ औं हप्ता पार गर्दा सम्म जिल्लाको कुश्मा बजार क्षेत्रमा मात्रै केन्द्रित बनेको अभियानले अन्ततः जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत ध्यान दिएको छ ।

२० औं हप्ताको अबसरमा मंगलबार गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि अभियान र अभियानकर्ता गुप्तेश्वर गुफामा पुगेका हुन् । पटक पटक साझा सबाल अनलाइन मा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रका दुरदर्शाको बारेका समाचार र सम्पादकीय प्रकाशन भएपछि मात्र अभियनताको नजरमा उक्त क्षेत्रप्रति ध्यान  पुगेको हो ।

पौराणिक तथा धार्मिक महत्व बोकेकको गुप्तेश्वर गुफामा पर्यटक तथा भक्तजनको भिड बढेसँगै त्यस क्षेत्रमा बढेको फोहोर र त्यसले पारेको असरबारे समाचार प्रसारण भएपछि मात्र सफा कुश्मा अभियान संचालन गरेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वको टोली मंगलमबार त्यस क्षेत्रमा पु्गेको हो । बारम्बार गुप्तेश्वर गुफामा जाने तर गुफाको फोहोरको बारेमा बेवास्था गर्ने संस्थाका पदाधिकारी तथा अभियान्तको नजरबाहिर रहेको गुफामा बढेको फोहोर र त्यसले पारेको असरको बारेमा समाचार संप्रेषण गरेपछि अभियानको अबसरमा मंगलबार उक्त क्षेत्रको फोहोर व्यवस्थापन गरिएको हो ।

gufafohar
गुप्तेश्वर गुफा परिसरको फोहो उठाउँदै प्रजिअ झंकनाथ ढकाल

आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा रहेको गुप्तेश्बर गुफामा पर्यटकको आगमनमा बृद्धि गराउने उदेश्यका साथ गुफा बरपर सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको उक्त क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा त्यसले परेको नकरात्मक प्रभावको अन्त्य गर्नको लागि समेत गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि पुगिएको प्रजिअ ढकालको भनाई थियो ।

गुफापरिसरबाट एक ट्याक्टर फोहोर

धार्मिकत तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको गुप्तेश्वर गुफा परिसरबाट मंगलबाट एक ट्याक्टर फोहोर निकालीएको छ । मंगलबार सफा कुश्मा अभियानको २० औं हप्ताको अबसरमा गरिएको गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापनका क्रममा एक ट्याक्टर फोहोर निस्कीएको हो । उक्त सरसफाई अभियानमा सरकारीकार्यालयका निजामति कर्मचारी, उद्योगी ब्यापारी, बिभिन्न संघसंस्थाको सहभागीता थियो । प्रजिअ ढकालको अगुवाइमा भएको उक्त कार्यक्रमबाट गुफाको मुहार केहि हदसम्मको लागि सफा भएको छ ।

मोदी र कालीगण्डीको बेदना कहिले सुन्ने ?

जिल्लाको कुश्मा बजारबाट निस्कीएको फोहोर मोदी र कालीगण्डकी नदीमा फालिदै आएको छ । जसका कारण धार्मिक तथा पर्यटकीय रुपमा चिनिने उक्त दुई नदी कुरुप र प्रदुषित हुदै गएको छ । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा शुरु गरिएको अभियानले गुफाको फोहोर व्यवस्थापन गर्नको लागि त आँखा लग्यो अब यी दुई नदीको दुरदर्शा अन्त्य गर्नको लागि कहिले नजर पु¥याउला ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो
Next Article सडक समितिमा महिलाको हस्तक्षेप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बर्दिया - BRDसमाज

जिविसबाट बजेट छुट्याउन बर्दियाका द्वन्द्वपीडितको माग

57 years ago
काठमाडौँ - KTMसमाज

४० रोपनी जग्गा कीर्ते गरेको आरोपमा नापीप्रमुख सहित ४ जना पक्राउ

57 years ago
खोटाङ्ग - KTGसमाज

खोटाङमा पाँच महिला सम्मानित

57 years ago
अर्घाखाँची - AGKसमाज

अर्घाखाँचीमा शनिवार ध्वनी प्रदर्शन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?