2026-11-03 04:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको प्रेस फोरममा निराला चयन

वैशाख ८, महोत्तरी । सङ्घीय समावादी फोरम नेपालका भातृ सङ्गठन सङ्घीय प्रेस फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

महोत्तरीको रामगोपालपुरमा शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनले सङ्घको अध्यक्षमा अनिलकुमार निरालालाई चयन गरेकोछ  । त्यस्तै सङ्घको उपाध्यक्षमा पुरुषोत्तमकुमार यादव, महिला उपाध्यक्षमा उषाकुमारी यादव, सचिवमा मञ्जितकुमार राम, कोषाध्यक्षमा सुशीलकुमार यादव, सदस्यमा तुलसीकुमार मण्डल, देवकुमार महतो, लालुप्रसाद मण्डल, अनिल यादव, गुरुदेव यादव र चमेलीकुमारी सिंह चयन भएका छन् ।

त्यस्तै प्रदेश सदस्यमा नागेन्द्रकुमार यादव, अशोककुमार धनकार, सूर्यनारायण मण्डल र राजेशकुमार सिंह चयन भएको सङ्घका अध्यक्ष निरालाले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य