2026-09-19 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्रसर व्यवसायी र प्रहरीको खटपटका कारण उपभोक्ता मर्कामा माग पुरा गराउन क्रसर व्यवसायीले आन्दोल थाल

महेन्द्र जिसी गत वैशाख १३ गते पुनरा वेदन अदालत वागलुङले गरेको आदेशलाई कुल्चीएर  क्रसर व्यवसायीलाई पर्वत प्रहरीले दुःख दिन  थालेको क्रसर व्यवसायीहरुले गुनासो गरेका छन । उनिहरुले जिल्ला विकास समीती मार्फत टेण्डर आहवान गराएर नियम पुुर्वक नदी जन्य कच्चा सामाग्री निकाल्ने गरेको जनाउँदै  प्रहरीको ज्याजदी बढेको गुनासो गरेका हुन ।

पाँच वर्ष अघि  देखी  क्रसर चलाउँदै आएको दावी गदै कालिगण्डकी क्रसर उद्योगका सञ्चालक राम कृष्ण मल्लले अदालतको आदेशलाई  पर्वत प्रहरीले नमानोर आँफुलाई पटकपटक दुःख दिन  थालेको बताउनु भयो ।  प्रहरीले एक हप्ता सम्म  निर्माण समाग्री जफत गराएर आफ्नो व्यावसायमा मर्का पारेको जनाउँदै एक सरकारी निकायले  काम गर्न टेण्डर आह्वान गर्ने अर्को सरकारी निकायले व्यवसायीमाथी ज्याजदी  गर्ने गरेको कारण सरकारी निकायबाटै असुरक्षीत भएको बताउनु भयो ।

वर्षेनी ३४ लाख सरकारलाई  कर बुझाउँदै आएका जनाउँदै व्यवसायीले  सरकारी निकायका कर्मचारीको मनोमानीका कारण दरौटी जफत हुने स्थिती सृजना गराएको जनाउनु भयो । आईतवार बाट आन्दोलनको चरण शुरु भएको जनाउँदै व्यवसायीहरुले राज्यका सबै नियम पुरा गराएर सञ्चालनमा ल्याएको व्यवसाय राज्यले नै धरापमा पारेका कारण आफ्नो सुुरक्षाका लागि आन्दोलन थालेको बताएका छन । सरकरी मापदण्ड पुरा गराएर सञ्चालनमा ल्याएका व्यवसायलाई सरकारले नै सुरक्षा दिन आवश्यक रहेको बताउँदै  आन्दोलन गर्नु पर्ने अवस्था आएको उनिहरुको तर्क छ ।

सम्झौता बमोजिम कार्य गर्ने वातावरण सृजना गराउने माग राख्दै आन्दोला थालिएको मल्ले जनाउनु भयो । यता जिल्ला प्रहरी कार्यलय पर्वतले भने  जिविससँग भएको सम्झौता अनुरुप काम गर्न कुनै अवरोध सृजना नगराएको  जनाएको छ । सम्झौता विपरीत काम भएको पाएका कारण निमार्ण सामाग्री नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक गंगा पन्तले बताउनु भयो ।  यसरी प्रहरी र व्ययवसायीको द्धन्दका कारण जिल्ला निर्माण् व्यवसायी मर्कामा पर्दै गएका छन । पछिल्लो समय प्रशासन र व्यवसायीको दुरी बढेका कारण  निर्माणाधिक जलविद्युत आयोजनाको काममा अवरोध सृजना गराएको व्यसायीको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो