2026-09-19 02:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तेक्वान्दोमा शिवालय च्याम्पियन

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विद्यालय स्तरिय तेक्वान्दो प्रतियोगितामा शिवालय उच्च माध्यमिक विद्यालय च्याम्पीन बनेको छ । प्रतियोगितामा छात्र र छात्रा गरि कुल ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धा शिवालय उमाविले ५ स्वर्ण जित्दै च्याम्पीयन बनेको हो । त्यसैगरी  आदर्श आवासिय मा.वि ले एक स्वर्ण प्राप्त गरेको थियो ।

शिवालयको तर्फबाट छात्रा ४२ के.जीमा आस्था शर्मा, ४४ के.जीमा सोनिया माफिले स्वर्ण हात पार्दै क्षेत्रिय प्रतियोगिताको लागि छनौट हुन सफल भए । त्यस्तै छात्रको तर्फबाट शिवालयका ४५ के.जीमा गणेश नेपाली, ४८ के.जीमा प्रकाश माझी र ५१ के.जीमा आशिष शर्माले स्वर्ण हात पार्दै क्षेत्रीय प्रतियोगिताका लागि छनौट भए ।

आदर्श मा.विको तर्फबाट ४६ के.जी छात्रमा प्रकृति अधिकारीले स्वर्ण हात पारी क्षेत्रीयको लागि छनौट भएको तेक्वान्दो राष्ट्रिय खेलाडी प्रशिक्षक तथा संयोजक भरत कुमार श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिता बैशाख १४ देखि १६ सम्म शुरु भएको थियो भने छनोट प्रतियोगिता बैशाख ४ बाटनै शुरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो