By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै
पर्बत - PBTसमाज

पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै

साझासवाल
Last updated: May 5, 2016 2:38 am
साझासवाल
4 Min Read
Share

indexमहेन्द्र जिसी अहिले जिल्लाका शिक्षालयहरुमा किताब किन्ने र वेच्नेको हतारो चलिरहेको छ । नयाँ  शैक्षीक शत्र शुरु भएसँगै  हतारो बढेको हो ।सामुदायीक तथा निजी शैक्षीक संस्थाका शिक्षक विद्यार्थी तथा अभिभावकहरु पूस्तक व्यवसायी कहाँ लाम लाग्ने गरेका छन । पर्वत पनि  शैक्षीक संस्थाहरुलाई पुस्तक छनौट खरीद र विद्यार्थी भर्नाको हतारो  देखीएको छ ।

पाठ्क्रम भन्दा माथी रहेर पुस्तक छनौट भएका कारण कम गुणस्तरीय पुस्तक विक्रीमा काला बजारी भईरहेको  अभिभाक तथा शिक्षा सरोकारहरुको  आरोप छ । त्यती मात्र होईन कमसल मसी प्रयोग भएका पुस्तक छनौटले वालवालिकाको स्वाथ्यमा  समेत असर देखीएको उनिहरुको गुनासो हो । महंगा पुस्तकले आर्थिक मारसँगै स्वाथ्यमा समेत असर पुगेको   अभिभावकहरुको गुनासो  छ ।

वैशाख महीना अभिभावकको  टाउको दुखाईको महीना हुने गर्दछ । विद्यालय भर्ना शुल्क देखी पुस्तक तथा पाठय समाग्री खरीदले धेरै  जसो अभिभावकको टाउको दुखेको हुन्छ ।

पर्वतमा पनि निजी तथा आवाशिय माविहरुले  पुस्तक छनौट गरेर अभिभाकहरु कहाँ लिस्ट पठाइसकेका छन । भने सामुदायीक विद्यालयहरुमा पनि पुस्तक पु¥याउनको हतारो छ हिजोआज ।  विगतका वर्षमा भन्दा यस वर्ष पुस्तकको मुल्य अध्यधिक बढेको  अभिभाकहरुले गुनासो गरेका  छन । व्यापारीहरुले पनि नाकाबन्दी र भुकम्पको नीउ देखाएर  पुस्तकको मुल्य बढेको बताएका हुन । नेपालमा   कागज उत्पादन नहुने भएका कारण कागजको मुल्य आकाशिएसँगै पुस्तकको मुल्य बढेको  बताउनु हुन्छ पुस्तक व्यवसायी शिव  शर्मा पौडेल भन्छन् ।

पाठ्य क्रम विकास केन्द्रले नेपालका ४०  पुस्तक कम्पनीहरुलाई  मान्यता दिएको भएपनि पुस्तक छनौट प्रकृया गलत भएका कारण अभिभावक मारमा परको शिक्षा सरोकारहरुले बताएका छन । विद्यालय संञ्चालक र व्यापारीको मिलेमोतोमा पुस्तक छनौट गर्ने प्रकृया  गलत भएको उनिहरुको आरोप छ  ।

पछिल्ला दिनमा पर्वतका  निजि  तथा सामुदायी विद्यालयले छनौट गरेको पुस्तक गुणस्तर हिन र वालवालिको स्वाथ्यमा समेत असर पुग्ने खालका रहेको शिक्षा सरोकार पर्वतका संयोजक राजेन्द्र पहाडीले बताउनु भयो । पुस्ताक छनौटमा अभिभाकलाई स्थान नदिने भएका कारण पनि महंगा र कम गुणस्तरका पुस्तक वर्षेनी छनौट हुने  क्रम बढेको    पहाडीको भनाई छ । पहाडीले कमसल मसी प्रयोग भएका पुस्तकले वालवालिकाको स्वाथ्यमा समेत असर पुगेको दावी गरे ।

पुस्तक छनौट प्रकृयामा अभिभावकको  कुनै भुमीका नहुने पर्वत प्याप्सने  जनाएको छ ।   विषयगत  शिक्षकहरुले  पुस्तकको छनौट गर्ने भएका कारण गुणस्तरीय  पुस्तक स्वभावैले महंगा हुने गरेको प्यवसने बताएको हो । प्यावसन अध्यक्ष हिम बहादुर पौडेलले छोराछोरीलाई पढाउने पुस्तक छनौटको अधिकार  अभिभाकहरुसँग नभएको बताउनु भयो ।

पुस्तक छनौट विज्ञहरुको विषय भएका कारण अभिभावकको अधिकार कस्ता पाठय समाग्री किन्ने भन्ने हुँदैन  पौडेलले थप्नुभयो ।संसारमा लागु नभएको कुरा कसरी लागु गर्ने ? पर्वत प्याप्सनले छनौट गरेका कक्षा  १ को पुस्तकको मुल्य मुल्य १५ सय देखी २ हजार सम्म पर्ने गरेको छ । जवकी जनक शिक्षा सामाग्रीले उत्पादन गरेको पुस्तकको मुल्य जम्मा २ सय मात्र छ ।

  यसरी  वालवालिका तानातान गर्ने निजी शैक्षीक संस्थाहरुले  पाठय समाग्री  खरीद र विक्रीमा गरेको  एक लौटि पनाले  अभिभाकहरु मर्कामा पर्दै आएका छन । भने अर्को तर्फ पछिल्ला पुस्तकले वालवालिकाको स्वाथ्यमा समेत असर पुग्ने भएको छ । कमसल कागजग र मसी प्रयोग भएका पुस्तक बजारमा छयापछयापी भएका कारण वालवलिकाको स्वाथ्यमा असर पुग्ने सरोकारहरुको  गुनासो रहेको हो ।

  पुस्तक कम्पनी , व्यवसायी र विद्यालय सञ्चालकको  मिलेमोतोमा कमीसनमा पुस्तक लगाईने हुनाले गुणस्तरीय  पाठय समाग्री भन्दा कमसल र स्वाथ्यमा समेत असर पुग्ने पुस्तक छनौट भएका छन ।  अभिभावकहरको  सहभागिता  विना  आर्थिक मिलेमोतोमा  पुस्तक छनौट हुनुले पनि वालावलिकोको  मानसीक एवं शारीरीक स्वाथ्यमा खेलवाड  हुँदै आएको छ । जस तर्फ अहीले सम्म कुनै  नियामक निकायको चासो अगाढी बढन सकेको छैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै
Next Article कनकाईमा ‘नगरपालिका दिवस’ भव्य रुपमा मनाइँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

डडेलधुरा - DDLसमाज

अमरगढी नगरपालीका लाग्यो सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाईमा

57 years ago
समाजसुर्खेत - SKT

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको योगदानः प्रदेश प्रमुख

57 years ago

बाग्लुङ्को ग्वालीचौरमा आज हाइवे प्रहरी बिटको उद्घाटन

57 years ago
ललितपुर - LLTसमाज

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?