Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीको एउटै वडामा आठ कुष्ठरोगी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, गौशाला । </b>महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन् । गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नं ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार सो वडामा रहेको एउटा दलित बस्तीमा आठ कुष्ठरोगी फेला परेका छन् । तीस हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभियान तीव्ररुपमा चलाइएको छ ।&nbsp; रासस<br></p>