१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

लेकफाँटमा दश दिने उद्घोषणकला तालीम

१७ आश्विन २०७२, आईतवार ०६:५७

नविन जिसी, असोज १७, बेनी । उत्तरी पर्वतको लेकफाँट स्थित ग्रामप्रकाश उच्च माविमा आईतबार उद्घोषणकला तालीम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी शालीजा लेकफाँट उपशाखा र युवा रेडक्रस सर्कल ग्रामप्रकाश उच्च माविको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालीममा १४० जना सहभागि भएका थिए ।

युवा विद्यार्थीको नेतृत्व तथा क्षमत्ता विकास गर्ने उद्देश्यले तालीम आयोजना गरिएको हो । तालीमको नेपाल उद्घोषण संघका अध्यक्ष युवराज श्रेष्ठ र महासचिव पदम भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

युरेसका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षता, सचिव कमल सुवेदीको सञ्चालन, रेडक्रस शाखा सभापति एकेन्द्र सुवेदीको स्वागत र जिल्ला शाखा सभापति रुद्रबहादुर रिमालको प्रमुख आतिथ्यतामा तालीमको समापन गरिएको थियो ।

तालीम समापन कार्यक्रममा नेपाली काँग्रेसका टिकाराम सुवेदी, गोविन्द पौडेल, एमालेका दण्डपानी सुवेदी, शिक्षक नायक डिल्लिराम सुवेदी, शिक्षक कृष्ण पौडेल र गुप्तनिधी शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु