2026-08-29 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सानिमा लाईफ ईन्स्योरेन्सको ४४ औँ शाखा जुम्लामा

नन्दराम जैशी, जेठ ६, जुम्ला । सानीमा लाईफ ईन्स्योरेन्स कम्पन्नी लिमिटेडको जुम्ला शाखा उद्घाटन गरीएको छ । सानीमा लाईफ ईन्स्योरेन्स आफ्नो ४४ औँ शाखा जुम्लामा विस्तार गरेको हो । शाखा उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि हरेक नागरीकले जीवन बीमा अनिवार्य गर्नुपर्ने बताए । बिमाबारे अँझै पनि दुर्गमका नागरीकलाई राम्रोसँग जानकारी नभएको भन्दै हरेक नागरीकलाई बिमाको पँहुजमा पुर्र्याउन सानीमा लाईफ ईन्स्योरेन्सले भुमिका खेल्ने उनको भनाई छ । आईतबार एक औपचारिक कार्यक्रमकाबीच शाखा उद्घाटन भएपनि ईन्स्योरेन्सले यस अघि नै सेवा सुचारु गरेको शाखा म्यानेजर रवि नेपालीले बताए ।

ईन्स्योरेन्स कम्पनीका महाप्रवन्धक शिवराज तिमिल्सीनाले भविष्यमा पुस्ताको सुरक्षा र आफ्नो जोखिम न्युनिकरणका लागि जिबन बिमा आबश्यक रहेको बताए । राष्ट्यि बिमा समितिको तथ्याक अनुसार देशको कुल जनसख्ंयाको १७ प्रतिशत नागरिक मात्रै बिमित छन् । ‘यो तथ्यांक अनुसार कर्णालीमा जिबन बिमा गर्नेको संख्या निकै कम छ’ उनले भने, ‘अब सानिमा लाईफ ईन्सोरेन्सले गाउँ गाउँमा गएर घरदैलो बिमा कार्यक्रम संचालन गर्नेछ ।’ उद्घाटन कार्यक्रममा सहभागी विभिन्न बंैक तथा वित्तिय संस्थाका प्रमुखहरुले बिमा कम्पन्नीले सेवामा गुणस्तर र विश्वसनियता कायम गर्नुपर्ने बताए । शाखा उद्घाटनसँगै सेवा शुचारु गरेको ईन्स्योरेन्ले जिबन बिमाबारे विभिन्न कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो