Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरीद्वारा जनचेतना अभियान शुरु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

महेश सिंह महतो | जेठ २२, सिरहा | सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् ।

गत बैशाखदेखि शुरु गरेको सो अभियान अहिले लहान न. पा. को पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मा .बी . स्कुल ,बस्तीपुर  मा. बि. र शारदा म. बि. लगायतका विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको   लहान बेस क्याम्पका डि. एस.पि .प्रेम रावलले बताए ।

यो  अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रतेक स्कुलहरुमा दिने गरेको स्थानीय र शिक्षकहरुको बुझाइ रहेको हो ।