2026-07-24 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नरेठाँटीका कृषक व्यवसायिक कृषित तर्फ

कृष्ण कँडेल । माघ २, गलकोट । नरेठाटी गाबिसका वडा नम्बर १ का कृषकहरु कृषि पेसातर्फ अग्रसर बन्न थालेका छन । कृषि क्षेत्रका लागी गाबिस सँगै बिभिन्न गैरसरकारी संस्थाबाट समेत सहयोग मिल्न थालेपछि नरेठाटी १ चिनामालिका कृषकहरु ब्यवसायीक तरकारी खेतितर्फ लागेका हुन ।

कृषि सञ्जाल नरेठाटी, ताजा तरकारी कृषि समुह लगायतको सहयोग पाउन थालेपछि कृषकहरुलाई ब्यवसायतर्फ लाग्नुपर्छ भन्ने प्रेरणा मिलेको ताजा तरकारी कृषि समुहका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउनुभयो ।

नरेठाटी १ का चन्द्र बहादुर खत्री र बम बहादुर खत्रीले कृषि पेसाबाटै बार्षिक ३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उनिहरुले आफनो ब्यक्तिगत करिब २ रोपनि जग्गामा गोपि, प्याज, अदुवा, सागपात लगाएका छन । उनिहरुजस्तै उक्त वडाका धेरैजसो कृषकहरुले घरमा तरकारी खेति गरेका छन । ब्यवसायीक रुपमा कम मात्रामा खेति गरे पनि घरमा खानाका लागी र आफन्तहरुलाई दिनका लागी भने प्रसस्तै लगाउने गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

१० बर्ष पहिले महिलाहरुले स्थापना गरेको ताजा तरकारी कृषि समुहले समेत तरकारी खेति गरेको छ । करिब २ रोपनी जग्गामा गोपि, प्याज, अदुवा, गाजर, साग लगायतका तरकारी लगाएको समुहले जनाएको छ । उत्पादित तरकारी स्थानिय घरगाउ सँगै नरेठाटी, हटिया लगायतका बजारमा खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक