2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नवज्योती दुर्गा निमाविको २६ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

कृष्ण कँडेल/माघ २८, गलकोट । नवज्योती दुर्गा निमावि हरिचौर ठुलाथरको २६ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सकिएको छ ।

बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रावि तहको अन्तरसदनात्मक हाँजिरीजवाफ प्रतियोगितामा फेवा सदन प्रथम र तिलिचो सदन द्वितिय भएका शिक्षक शुशिला श्रीसले जानकारी दिनुभयो ।

सो अवसरमा विद्यालयले विद्यार्थीहरुको हाईजम्प, लङजम्प लगायतका आन्तरिक प्रतियोगिता गरेको विव्यास अध्यक्ष सुरेश श्रीसले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमकुमारी श्रीसले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई