2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

त्रिभुवन उमाविमा संचालन भएको उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

ta;limकमल पौडेल/फागुन २२, बागलुङ । त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुन्डाडा ७ खर्वाङ, बागलुङ को आयोजनामा संचालन भएको दुई दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सनिवार सम्पन्न भएको छ ।

उच्च माध्यमिक तहका विद्यार्थीहरुको सहभागिता रहेको तालिमको रेडियो सारथीका समचार प्रमुख तथा शिक्षक कमल पौडेलले सहजीकरण गर्नुभएको थियो । आज भएको तालिम समापन समारोहमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीस, प्रशिक्षक कमल पौडेल, त्रिभुवन उमाविका शिक्षकहरु यदुमणि खरेल, वुद्धिवल चालिसे, प्रशिक्षार्थीहरु सिता केसि, ध्रुव गिरि, लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी मिना केसिले तालिमको प्रतिवेदन, तथा प्रशिक्षार्थी शुसिल घिमिरेले मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रम प्रशिक्षार्थी दधिराम वनको अध्यक्षता, विमल सुनारको स्वागत मन्तव्य तथा विमला वनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी रेशम नेपाली, तिर्सना घर्ति लगाएतले प्रतिभा प्रस्तुत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई