2026-06-29 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकिकृत माओवादी जिल्ला सल्लाहकार सदस्य सहित एमालेमा प्रवेश

कमल पौडेल/ फागुन २६, खर्वाङ (बागलुङ) । नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले अवको समय संविधानको सफल कार्यान्वयन गर्दै विकासमा लाग्नु पर्ने वताउनु भएको छ। आज गुल्मीको बडागाउँ वार्ड २ दिगामचौरमा आयोजित संगठन विस्तार कार्यक्रममा सापकोटाले सो कुरा वताउनु भएको हो। नेकपा एमाले वडागाउँ को आयोजनामा भएको सो कार्यक्रममा जिल्ला सदस्य हिरा ए.सि. लगाएतले वोल्नु भएको थियो। कार्यक्रममा एकिकृत नेकपा माओवादी जिल्ला सल्लाहकार सदस्य नेत्र सर्तुङगी मगरको नेतृत्वमा एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रम गाउँ कमिटि अध्यक्ष सुर्य राजवंशिको अध्यक्षता, गाउँ कमिटि सल्लाहकार सदस्य अनन्त भण्डारीको स्वागत मन्तव्य तथा सचिव मधु मल्लकोसंचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ