2026-06-30 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा घर आगलागीमा परेर एक जनाको मृत्यु

चैत्र ३०, बागलुङ । हुग्दीशिर–६ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उहाँकी ८३ वर्षीया आमा नैना क्षेत्रीको जलेर मृत्यु भएको छ।

आज दिउँसो अचानक घरमा आगलागी हुँदा घरमै बसेकी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आमालाई बचाउन खोज्दा छोरा कृष्णबहादुर घाइते भएका छन् । उनलाई थप उपचारका लागि पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर तामाङले बताए । आगलागीका कारण घर पूर्णरुपमा क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ