२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कफी खेती सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम

२०७२, ३ माघ आईतवार १३:५२

माघ ३, वामी (गुल्मी) । शारदा बिद्या मन्दिर माबि वामी मैदान गुल्मीमा कफी खेती सम्वन्धि बिषयमा बिद्यार्थी, शिक्षक, तथा कफी कार्यालयका कर्मचारीहरु बिच एक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा गठित कफी बिभागको आयोजनामा यस बर्ष बिद्यालयले शुरु गरेको कफी खेती लाई सफल पार्नको लागी यस खालको प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको हो ।

बिद्यार्थीहरुको सक्रियतामा लगाइएका ४०० काफिका बिरुवालाई सुरक्षा गर्न तथा बिद्यालयले कफि बाट सफलता हासिल गर्नको लागी चाल्नुपर्ने बिषयका बारेमा कफि बिकास केन्द्रका निमित्त कार्यालय प्रमुख कमल दिन खानले स्पष्ट पार्नुभएको थियो । अन्तक्रिर्या पश्चात सहभागी बिद्यार्थीहरुद्धारा कफी खेतीको बारेमा थप उत्साह बढेको बताएको बिद्यालयका कफी बिभागका संयोजक तथा बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

बिद्यालयले कफी बिभाग नै गठन गरी ब्यबसायिक रुपमा कफी खेती शुरु गरेको छ । जुन कार्य गुल्मी जिल्लामै पहिलो भएको र बिद्यालयलाई कफी बिकास केन्द्रद्धारा सक्दो ठुलो सहयोग हुने उक्त कार्यक्रमका प्रशिक्षक तथा कफी बिकास केन्द्रका निमित्त प्रमुख खानले बताउनुभएको थियो । कार्यक्रम बिद्यालयका कफि बिभागका संयोजक रामकृष्ण कंडेलको सभापतित्व, बिद्यालयका निमित्त प्रद्यानाध्यापक चिरञ्जिवी शाक्यको बिशेष आतिथ्यता तथा कफी बिभागका सदस्य तथा शिक्षक भिमसेन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा