१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मालीका ईग्लिस बोर्डिङ्गका बिजेतहरुलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न

१८ माघ २०७२, सोमबार १४:५७

अनिश शर्मा गैरे बाट माघ १८, वामी (गुल्मी) । मालीका ईग्लिस बोर्डिङ्ग सेकेण्डरी स्कुल वामीटक्सारमा आज अर्थ बार्षिक परिक्षाको नतिजा प्रकाशन तथा बिबिध कार्यक्रमहरुका बिजेतहरुलाई पुरस्कार बितरण गरिएको छ । बिद्यालयका अभिभाबहक तथा लक्ष्मीनारायण प्राबिका ब्यबस्थापन समिति अध्यक्ष बिष्णु बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गत माघ ४ गतेदेखि १२ गते सम्म सञ्चालित अर्थ बार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । कक्षा नर्सरी देखी ९ र दश बि का बिद्यार्थीहरुको नतिजा अभिभाबहकहरुको माझमा सार्बजनिक गरिएको हो । कक्षा १० का नियमित तर्फका बिद्यार्थीहरुको भने सेन्ड अप परिक्षा भएको र अन्यत्र बिद्यालयमा उत्तरपुस्तिका जाँच हुने भएकोले नतिजा प्रकाशन नभएको बिद्यालयका फर्मर प्रिन्सिपल बिमल सापकोटाले जानकारी दिनुभयो ।

यसैबिच आज कार्यक्रमकै अवसरमा श्रावण महिनादेखी हाल सम्म बिद्यालयमा सञ्चालन भएका अतिरिक्त कार्यक्रमहरुको बिजेता बिद्यार्थीहरु पनि पुरस्कृत गरिएको छ भने नतिजा अनुसार उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पनि शैक्षिक सामाग्रीहरु सहित सम्मन गरिएको छ । बिद्यालयका शिक्षक मेघ प्रसाद श्रेष्ठको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका फर्मर प्रिन्सिपल बिमल सापकोटाले गर्नुुभएको थियो । कार्यक्रममा अभिभाबहक, शिक्षक, बिद्यार्थी, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव