२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेबिसंघको शुभकामना आदान प्रदान कार्यक्रम

१ बैशाख २०७३, बुधबार १५:१७

बैशाख १, वामी, (गुल्मी) । नेपाल बिद्यार्थी संघ रेसङ्गा बहुमुखी क्याम्पसले पनि नया बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्तम सम्पन्न गरेको छ । इकाई समितिका सभापति अजुन पोखरेलको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथयता रहेको थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ गुल्मी सभापति सुदर्शन खनाल, अनन्त राम पौड्याल, महासमिति सदस्य छन्द बहादुर पहराइ, महाधिबेशन प्रतिनिधि कृष्ण नेपाली, नगर सभापति छबि पाण्डेय, नगर सचिब अनिल बस्नेत, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, सचिब निर्माला पन्थी, कोषाध्यक्ष टोमलाल पन्थी, प्रबक्ता सिजन राना, सदस्यहरु राम प्रसाद आचार्य, राम प्रसाद पन्थी, पार्बती केसी, सुनिता रायमाझी, रमेश बुढामगर, गणेश पोख्रेल, नित्य बहादुर थापा ऋषि राना, अर्जुन भन्डारीको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सबैमा नया बर्षको अवसरमा सुख शान्ती अमनचयनको कामना गर्नुभएको थियो । कार्यक्तममा अवसरमा उहाँले अब नया बर्ष बाट नेपाली काङ्ग्रेस गुल्मी कार्य समति िनया तरिकाबाट अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा इकाई समितिका पदाधिकारी लगायतको सहभागीता रहेको ईकाई समितिका सहसचिब पुनराम घिमिरेले जानकारी दिनुभयो । कार्यक्तमको सञ्चालन सचिब रोशन ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा बृहत साँस्कृति प्रस्तुती देखाइएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य