२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालयमा शुभकामना आदान प्रदान

२०७३, १ बैशाख बुधबार १५:२०

बैशाख १, वामी (गुल्मी) । आज वामीमा रहेको ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालयमा पनि नया बर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । यस क्षेत्रमा समाजसेबी, बुद्धिजिवी, स्थानीय, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन ब्रह्मकुमारी जयन्ती दिदीले गर्नुभएको थियो ।

123
कार्यक्रममा शुभकामना दिदै ब्रह्मकुमारी जयन्तीले सम्पुर्ण जगतको कल्याणको कामना गर्नुभयो । उहँँले सारा नेपालीलाई आद्यात्मिक, धार्मिक, भौतिक, मानसिक, पारिवारीक, सामजिक रुपमा उन्नतीको कामना गर्नुभयउो । उहँँले भन्नुभयो – नयाँ सालले सबै नेपालीमा नया जोश, जाँगर, उमङ्ग, खुशी ल्याओस भन्ने कामना गर्दछु ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !