२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रुद्रबेणी वामी सडकको स्तरोन्नतीका लागी वामीको एक टोलीले राज्यलाई झकझकाउँदै

२०७२, १५ माघ शुक्रबार १४:२१

अनिश शमौ गैरे बाट/ माघ १५, वामी गुल्मी । बर्षाे देखी बाटो बिग्रिएर यात्रुहरुलाई निकै सास्ती पुगेको भन्दै रुद्रबेणी वामी टक्सार, दरमखोला मोटरबाटाको स्तरोन्नतीको लागी वामीको एक समुहले राज्यलाई झकझकाएको छ ।

नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको वामीको नेकपा एमालेको एक डेलिगेसन टोलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु पौडेल लगायतका मन्त्रीहरुलाई भेट गरेको छ । डेलिगेसनका प्रकाश काफ्लेले दिएको जानकारी अनुसार उक्त मोटरबाटाको स्तरोन्नतीको लागी आबश्यक सम्पुर्ण कामहरुको लागी सरकारबाट निर्देशन भईसकेको जानकारी दिनुभयो ।

छलफल कार्यक्रम पश्चात अर्थमन्त्रि पौडेलले सडकलाई आगामी आर्थिक बर्ष सम्म स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र आबश्यक अन्य कुराहरुमा पनि कुनै कमी हुन नदिने समेत उहाँले जानकारी दिनुभयो ।
गुल्मीकै सवै भन्दा व्यस्त सडकको रुपमा चिनिने रिडि रुद्रवेणि वामी टक्सार सडकको लागी प्रत्येक वर्ष थोरै रकम विनियोजन हुने र विनियोजीत रकमको पनि प्रभावकारी काम नभएको आरोप लाग्दै आएको छ।

बर्षाको समयमा बाटो हिलाम्य हुँदा गाडी तथा यात्रुहरुले निकै सास्ती पाउँने गरेका छन भने हिउँदको समयमा पनि बढि धुलो हुनाले उस्तै समस्या हुने गरेको छ । यदि मोटरबाटो स्तरोन्नती हुँने हो भने निकै जनताहरुले सुखको स्वास फेर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !