२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारी शुरु

२०७२, २१ माघ बिहीबार ०३:०७

माघ २१, (वामी) गुल्मी । शुक्रबारबाट गुल्मीको कुर्घामा शुरु हुन गईरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारीका कार्यक्रम शुरु हुन लागेका छन । गुल्मी क्षेत्र नम्बर १ का पर्ने सम्पुर्ण बिद्यालयहरुको सहभागीतामा कुर्घामा रहेको त्रिभुबन उमाबिमा क्षेत्रिय छनौट कार्यक्रम सम्पन्न हुन लागेको हो ।

कार्यक्रमको तयारी लगायतका बिषयमा छलफल गर्दे आज आयोजक समितिको बैठक पनि सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितिका सदस्य नबिन कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको बैठकले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी तयारी शुरु गर्ने बताएको छ । शुक्रबार र शनिबार अर्थात आगमी माघ २२ र २३ गते कुर्घामा सम्पन्न हुने कार्यक्रममा छात्रछात्रा भलिबल प्रतियोगीता, छात्रछात्रा कबड्डी लगायतका कार्यक्रमहरु सम्पन्न हुने बिद्यालयका प्राचार्य राम बहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी एथ्लेटिक्स तर्फ बिभिन्न दुरीका छात्रछात्रा दौड प्रतियोगीता, फिल्ड तर्फ सटपुट, ज्याबलिङ्ग थ्रो, हाईजम्प लङजम्प, त्रिपलजम्प लगायतका कार्यक्रम हरु सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । २२ गते बिशेष अतिथिहरु सहित उद्घाटन कार्यक्रम सँगै कार्यक्रम सञ्चालन हुने बताईएको छ । सातौ राष्ट्रपनि रिनँग सिल्ड प्रतियोगीतामा सक्रिय रुपमा सहभागीत जनाउनुहुन बिद्यालयले सबै बिद्यालयलाई आग्रह गरेको छ ।

– अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !