२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची आवासिय उमावि। सन्धिखर्कमा भेला सम्पन्न

२०७२, ११ माघ सोमबार ०९:२०

जितेन्द्र खत्रि । माघ ११, अर्घाखाँची । अर्घाखाँची अनेरास्ववियु (छैठौ) अर्घाखाँचीले सञ्चालन गरेको विद्यार्थी जागरण अभियान अन्तर्गत आज अर्घाखाँची आवासिय उच्च बहशमा।वि। सन्धिखर्कमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

दुर्लव कुमार स्वर्णकारको अध्यक्षता जितेन्द्र खत्रीको स्वागत मन्तव्य र सन्देस खनालको सञ्चालनमा सम्पन्न भएको भेलामा अनेरास्ववियु (छैठौ)का केन्द्रिय सदस्य कुलराज खनाल, जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र जिल्ला सल्लाहाकार ठाकुर पन्थीले सांगठनिक एवं समसामुहिक विषयमा प्रशिक्षण दिदै देशको समृद्धि र बेरोजगारको अन्त्यको निम्ति ब्यबहारिक तथा जनवादी शिक्षा आजको आवश्यकता रहेको वताउनु भएको थियो ।

प्रशिक्षण पछिको भेलाले दुर्लव कुमार स्वर्णकारको अध्यक्षतामा ४१ सदस्सीय अनेरास्ववियु (छैठौ) अर्घाखाँची आवासिय उच्च मा।वि मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्ष मनकला बन्जाडे, सचिव विजय भुसाल, सह–सचिव सावित्रा भुसाल र कोषाध्यक्षमा विष्णु सुनार चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !