By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    57 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 hour ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > रसुवा - RSW > गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा
रसुवा - RSWसमाज

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

साझासवाल
Last updated: August 7, 2019 11:19 am
साझासवाल
2 Min Read
Share

साउन २२, बेत्रावती । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । 

हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहनेका लागि यसअघिदेखि नै कायम रहेको काठमाडाँैको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ्ग भङ्गनीगोठ, छहरेपाटी, घोप्टेभिर, फेदी हँुदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पैदलमार्ग व्यवस्थित गरी सञ्चालनमा ल्याइएको लाङटाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो । ती दुवै पदमार्ग हुँदै यात्रा गर्दा दुई दिनमा गोसाइँकुण्ड पुग्न सकिन्छ ।

रसुवाको गोसाइँकुण्ड र नुवाकोटको सूर्यकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई व्यवस्थित गर्न पैदलमार्ग शुरु गरिएको उहाँको भनाइ थियो । 

सुन्दरीजलबाट नुवाकोटवासी तथा अन्य पर्यटकका लागि विदुर नगरपालिका– ५ गङ्गटेबाट अर्थात् काठमाडौँको टोेखा–छहरे सडक मार्ग हँुदै खरानीटारसम्म पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङ्फेदी, तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सकिने व्यवस्था मिलाइएको छ । 

होमस्टे (घरबास) समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको विभिन्न उपसमिति, आमा समूहलगायतको सक्रियतामा पदमार्ग सञ्चालन गरिएको घ्याङ्फेदीका बासिन्दा रञ्जमान तामाङले बताउनुभयो ।

पदमार्ग हुँदै  गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाँउठाँउमा सुविधा सम्पन्न होटल सञ्चालन गरिनाका साथै अहिलेका लागि स्वंयमसेवकमार्फत सुरक्षा व्यवस्था, खाद्यान्न आपूर्ति, पथप्रदर्शक, भरिया, औषधोपचार, थर्पु (अस्थायी होटल), शौचालयलगायतको व्यवस्था गरिएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।

गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेला साउन २० गते सोमबार पुत्रदा एकादशीदेखि शुरु भएको छ । उक्त मेला यही साउन ३० सम्म मनाइने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले जानकारी दिनुभयो । उहाँका अनुसार यस तीर्थयात्राको अबधिमा दुबै पदमार्गबाट करीब १५ हजार तीर्थालुले मेला भर्ने अनुमान गरिएको छ । गोसाइँकुण्ड समुन्द्री सतहबाट चार हजार ३०० मिटरको उचाइमा छ । 

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाईं हँुदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा ( भगवान् शिवशङ्कर) ले बोकेकोे त्रिशूलले हिर्काउँदा गङ्गाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड  बनेको किम्बवदन्ती छ । गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा पर्वका अवसरमा मेला लाग्ने गर्छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै, मोबाइलमा रेकर्ड गरिएका दुई वटा भिडियो भेटियो
Next Article सामूहिक राजीनामा स्वीकृत गर्ने व्यवस्था नमान्ने आधिकारिक ट्रेड युनियनको चेतावनी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

तनहुँमा ६ चितुवाको मृत्यु, ८ को उद्धार

57 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुको शिवराज ३ खुल्ला दिशा मुक्त घोषणा

57 years ago

गाडिबाट खसेर १ जनाको ज्यान गयो

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?