काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना : तीनको मृत्यु, २० घाइते

साझासवाल

कात्तिक १४, काठमाडौँ | सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते छन्।

आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृत्यु हुने र घाइतेहरूको नाम खुलेको छैन। महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार घाइतेहरूको उद्धार गरिसकिएको छ।

- तस्वीर स्रोत: सरोज बस्नेतको ट्वीटर तथा विष्णु खड्का

Leave a Comment

Leave a Reply