2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आरन पेशाबाट जिविका चलाउँदै मुगुका नन्दलाल लावड

दान बहादुर बुढा | मंसिर १७, मुगु |  मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ७ सिप गाँउमा बस्ने बर्ष ३८का खुट्टका अपांग भएका नन्दलाल लावड आफु र आफ्ना सन्तानहरुको जिवन निवाहको लागी दैनिक आरन पेशा सन्चालन गरेर गुजारा चलाइरहेका छन् | 

कुनै बेला पूर्णरुपमा स्वास्थ्य रहेका लावड पछिल्लो समयमा प्प्यारलाईस हुदा खुट्टाको अपांग हुदा बाल बच्चा श्रीमतिको पालन पोषण गर्न जेठ महिनाबाट आरन पेशा सिकेर २ बच्चा श्रीमति र आफ्नो जिबिको पार्जन गर्ने गरिरहेका छन् |

म मात्र नभै सिप सिकाउँन् १२ घर धुरीमा बस्ने स्थानिय बारीहरुको जिबिको निबाह मुख्य पेशा भएको उनले बताएका छन् | आरनबाट कुटो ,कादाले ,हसीया ,बन्चरो ,लगायतका औजार बनाउने धार धारीले बनाएको बापत ज्यालाको रुपमा अन्न जै गहुँ मकै आलु फापर ल्याएर घरपरिवार चलाउदौ आएका छन भर्ने पछिल्लो बजारमा बिधुत बाट तयारी पाउर्ने सामाग्रीहरु वा बस्तुले गर्दा आफुले चलाउदौ आएको आरन पेशा कम हुदौ गएको र अहीले आफ्ना ३ छोरा ४ छारी रहेका सन्तानहरुलाई पालन बिहान बेलुकी निकै  गारो भएको कार्कीबाडा ४ का गोपाल कार्मीले दुख ब्यक्त गरेका छन |

गाँउ घरमा पहीले बाजेको पालादेखी खलो अथवा अन्न ज्यालाको रुपमा लिई रिती थिती चलाउदौ आएको अहीले यो आरन पोशा छोडौ भने सन्तान लाई कसरी पाल्ने भन्दै दुख अनुसारको फाईदा हुदौनन् । १ कुटो बनाउन १घण्टा लाग्छ यसको ज्याला भने अनुसार कोही पनि दिदैनन् हामीलाई निकै घाटा रहेको छ । अन्न पाईन्छ रुपैया भने पाई दैनन् श्रम अनुसारको ज्याला पाईदौनन् भन्छन सोही गाँउका बर्ष ५६का रत्नपति लावडले बताउछन |

हामी दलितहरुको अन्य कुनै पनि जिमीन जग्गा खेतीयोग्य नभएको र बाजे देखी यो पेशा गदौ आई रहेको हुदा यही आरन पेशा बाट घर परीवार को घर खर्च चलाउदौ आई रहेको स्थानिय बासीहरुले बनाएका छन । 

बजारमा ब्याबसायकरुपमा काम गरै भने घरेयसी समस्या ४ ,५ जना परीवारलाई कसरी पालन पोशण गर्ने आफुसंग प्रसस्त आर्थीक स्रोत छैन अर्को तर्फ अहीले सदरमुकाम आसपासका  नगरपालिका भित्र  बिद्युत उत्पादन भएको हुला बिद्युत  माध्यमबाट काम छिटो हुने भएको हुदा हाम्रो परमपरागत आरन पेशा हराउदौ गएको कालसिंह कार्मीले बताएका छन ।

सिहदरवारको अधिकार गाँउ गाँउमा आएको सरकारको मुलनारा भएपनि गाँउ घरमा रहेको बाठा टाठाहरु सिंहको रुपमा जन्मेका छन हामी गरिव दलित हरुलाई जे जस्तो अबस्था आएपनि कुनै सरकारले दुख नदेखेको स्थानियबासिहरुको गुनासो रहेको छ |

अहीले गमगढी बजारमा नेपालगंज , सुर्खेत बाट तयाारी कुटो ,कादाले ,हसीया ,बन्चरो ,लगायतका औजार पाईने भएको बिद्युतबाट आधुनिक नयाँ मोडलका केही औजार बनाउने भएको हुदा हामीले कम काम पाईएका यी भियालहरुले बताउ छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल