पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित"/>
2026-11-03 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन कष्टकर

पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित लहर र हुस्सुका कारण दैनिक जीवनमा निकै समस्या परेको छ |

मंसिरको अन्तिम साता तिर परेको पानि र हिउँका कारण अहिले झनै चिसो बढेको हो | तराइका जिल्लाहरु दाङ, कपिलवस्तु, रुपन्देहि,बारा,पर्सा,बाँके,बर्दिया,कैलाली,कंचनपुर लगायतका भूभागहरुमा अत्याधिक हुस्सु र सितलहरका कारण सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका तथा काम गरेर खाने मजदूरलाई समस्या परेको छ | चिसोबाट जोगिन गाउँ घरतिर मानिसहरुले आगोबालेर बसे पनि शहरी जीवन भने झनै कष्टकर बनेको छ |

शीतलहरले हिउँदे बालीलाई समेत नोक्सान पुर्‍याएको छ। भर्खरै उम्रिँदै गरेको गहुँ, टमाटर, आलु, प्याज, लसुन, मसुरो तथा पाक्ने तयारीमा रहेको तोरी बाली पनि कुहिन थालेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते