2026-06-30 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

टोकरपुरका अति बिपन्न परिवारलाइ २०/२० हजार सहयोग

वैशाख ४, प्रज्वल पाैडेल । रामेछाप

रामेछापको
टोकरपुर गाविसका अति बिपन्न भुकम्प पीडितले शुक्रबार अस्थायी आवास निर्माणका लागि आर्थिक सहयोग पाएका
छन् । टीडीएस जर्मनीको आर्थिक सहयोेग र सामुदायिक विकास समाज (सीडीएस) को सहजीकरणमा प्रतिघरधुरी २० हजार
रुपियाँका दरले ३६ घरधुरीले रकम पाएका हुन्. ।

आर्थिक सहयोग
पाउनेमा पहरी जाती बढी रहेका छन् । भुकम्पले घर भत्किएका उनीहरु हालसम्म टहरा र छाप्रोमा बस्दै आएको र
प्राप्त रकमले अस्थायी घर बनाउन सहयोग पुगेको स्थानीयले बताएका छन् । सहयोग रकम प्रमुख जिल्ला अधिकारी
शेषनारायण पौडेल र सामुदायिक विकास समाजका कार्यक्रम अधिकृत मिलनकुमार घिसिङले संयुक्त रुपमा प्रदान
गरेको टोकरपुरबाट कविता पहरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ