१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

 ट्रेड यूनियनको निर्वाचनलाई सफल बनाउने कार्यालय प्रमुखको प्रतिबद्धता

६ बैशाख २०७३, सोमबार ०३:०५

बैशाख ६, प्रज्वल पौडेल, रामेछाप ।
रामेछाप जिल्लाका कार्यालय प्रमुखहरुले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको
निर्वाचनलाई सफल बनाउन आ–आफ्नो स्थानवाट सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापमा
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा आइतबार वसेको कार्यालयका प्रमुखहरुको वैठकमा यस्तो
प्रतिबद्धता भएको हो ।

यसैगरी बैठकले आफ्ना मातहतमा रहेका कार्यालयका कर्मचारीहरुको कूल दरवन्दी, हालको पदपूर्तिको
अवस्था सहित कार्यरत कर्मचारीहरुको विवरण तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय समेत
गरेको छ ।

बैठकले बैशाख १२,
१३ र १४ गते पुर्ननिर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरि भुकम्प स्मृति दिवस मनाउने निर्णय
गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १२ गते विहान ११ बजे जिल्ला विकास
समितिको प्राङ्गणमा स्मृति सभाको आयोजना समेत गरिने छ ।

त्यसैगरी बैठकले कार्यालयको सरसफाइ, वगैंचा व्यवस्थापन, हरियाली
प्रवद्र्धन र सेवाग्राही कक्षको व्यवस्थापनमा ध्यान दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल