2026-06-30 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बिहानैदेखि मन्थलीमा सडक अवरुद्ध

बैशाख ८, रामेछाप

सदरमुकाम मन्थलीको खादँबारीमा
सडक अवरुद्ध हुदाँ बुधबार यात्रु समस्यामा परेका छन् । मदनआश्रीत चोकमा मंगलबार साँझ बसले मोटरसाइकललाई
ठक्कर दिदा मृत्यु / घाइते भएका व्यक्तिका आफन्त तथा स्थानीयबासीले सडक अवरुद्ध गरेपछि यात्रु गन्तव्यमा
पुग्न नसकेका हुन् 
।  

madan aashit

पिडित
परिवारलाई क्षतिपूर्ति र घाइतेको औषधी उपचारको माग गर्दै प्रदर्शन गरेपछि बिहानैदेखि जनजीवन प्रभावित
भएको छ । बिहान ७ बजेदेखि सडक बन्द गराएपछि मन्थलीबाट काठमाडौं जाने गाडीहरु मन्थली बसपार्कमा र
काठमाण्डौबाट आएका सवारी साधन भैसेश्वरमा रोकिका छन् ।

bas

विवाहको जन्ती बोकेर आएको
विपी यातायातको ना४ख ९००५ नम्बरको बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा३४प ७६५४
नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा वाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको
मृत्यु भएको थियो भने मोटरसाइकल चालक नारायणहरी सुवेदि गम्भीर घाइते भएका थिए । मृतकको उचित क्षतिपूर्ति
र घाइतेको उपचारको व्यवस्था भएसम्म सवारी यातायात सञ्चालन हुन नदिने प्रदर्शनकारीले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक