२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा

२०७३, १८ बैशाख शनिबार १४:०२

बैशाख १८, प्रज्वल पौडेल,
रामेछाप ।

रामेछाप
जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । दायित्व र शान्ति र विकासका लागि युवा साझेदारी नेपालको
सहकार्यमा शनिबार सदरमुकाम मन्थली भएको एक कार्यक्रमका विच उद्यमीहरुको घोषणा गरिएको हो

ysp
nepal 1

जिल्लामा विभिन्न स्थानमा उद्यमी गरेर रहेर कृषि तथा उद्योगको क्षेत्रमा काम
गरिरहेका व्यक्तिहरुबाट कार्यक्रममा विभिन्न चरण पार गर्दै आएका  उत्कृष्ट २० उद्यमीहरुको स्थलगत
अनुगमनपछि उत्कृष्ट १० उद्यमीको छनौट गरिएको नविन उद्यमी खोज तथा प्रवर्धन कार्यक्रमका व्यवस्थापक
श्रीधर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ठ १० उद्यमीमा विना प्रधान, भानुभक्त श्रेष्ठ,
दिनेशकुमार कार्की, हरीमाया लामा मोक्तान, हिरालाल श्रेष्ठ, राङदान तामाङ, सन्तोष श्रेष्ठ, सावित्रा
घिमिरे दाहाल, युवराज श्रेष्ठ र श्यामकुमार थापामगर रहनुभएको छ । 

कार्यक्रममा उत्कृष्ठ उद्यमीहरुलाई जिल्ला विकास समितिका
कार्यक्रम अधिकृत दीपक सुवेदीले २५ हजार नगद सहित सम्मान गर्नुभएको थियो । 
उद्यमीहरुलाई व्यवसाय प्रवर्धनको लागि आगामी दिनमा आवश्यक सहयोग गरिने
संस्थाले जनाएको छ । 

ysp nepal 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता