2026-07-01 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा

बैशाख १८,
प्रज्वल पौडेल, रामेछाप ।

रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । दायित्व र शान्ति र विकासका लागि युवा
साझेदारी नेपालको सहकार्यमा शनिबार सदरमुकाम मन्थली भएको एक कार्यक्रमका विच उद्यमीहरुको घोषणा गरिएको
हो ।

ysp
nepal 1

जिल्लामा विभिन्न स्थानमा उद्यमी गरेर रहेर कृषि तथा उद्योगको क्षेत्रमा काम
गरिरहेका व्यक्तिहरुबाट कार्यक्रममा विभिन्न चरण पार गर्दै आएका  उत्कृष्ट २० उद्यमीहरुको स्थलगत
अनुगमनपछि १० उद्यमीको छनौट गरिएको नविन उद्यमी खोज तथा प्रवर्धन कार्यक्रमका व्यवस्थापक श्रीधर
घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ठ १० उद्यमीमा विना प्रधान, भानुभक्त श्रेष्ठ,
दिनेशकुमार कार्की, हरीमाया लामा मोक्तान, हिरालाल श्रेष्ठ, राङदान तामाङ, सन्तोष श्रेष्ठ, सावित्रा
घिमिरे दाहाल, युवराज श्रेष्ठ र श्यामकुमार थापामगर रहनुभएको छ । 

कार्यक्रममा उत्कृष्ठ उद्यमीहरुलाई जिल्ला विकास समितिका
कार्यक्रम अधिकृत दीपक सुवेदीले २५ हजार नगद सहित सम्मान गर्नुभएको थियो । 
उद्यमीहरुलाई व्यवसाय प्रवर्धनको लागि आगामी दिनमा आवश्यक सहयोग गरिने
संस्थाले जनाएको छ । 

ysp nepal 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध