Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 17, 2020 दैलेख - DLK, समाज

दैलेखमा डोजर दुर्घटना, दुई जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ५, दैलेख | </b>दैलेखमा डोजर दुर्घटना भएको छ | जिल्लाको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारामा डोजर पल्टिदा दुई जना घाइते भएका छन् |<br></p><p>घाइते हुनेमा गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी भाइते भएका छन् |</p><p>डोजर सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ | दुर्घटनामा घाइते भएकाहरुको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार भइरहेको छ |</p>