2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

थापाको श्रद्धाञ्जली सभा सम्पन्न

प्रज्वल पौडेल /वैशाख २०, रामेछाप ।
रामेछाप जिल्लाको गेलुस्थित शारदा उच्चमाविमा सोमबार श्रद्धाञ्जली सभा गरिएको छ
। यही वैशाख ७ गते सवारी दुर्घटनामा सदरमुकाम मन्थलीमा निधन भएका विद्यालयका पूर्व प्रधानाध्यापक तथा
ठोसे स्रोत केन्द्रका स्रोत व्यक्ति भीमबहादुर थापाको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो ।

शारदा उच्चमावि प्राङ्गणमा भएको सभामा विद्यार्थी, शिक्षक,
अभिभावकलगायतले स्वर्गीय थापाले गेलु र रामेछापको शैक्षिक विकासमा पुर‍्याएको योगदानको चर्चा गरिएको
थियो । थापाले गेलुको भौतिक र सामाजिक विकासमा पनि निरन्तर योगदान गरेको सो अवसरमा विद्यालयका
प्रधानाध्यापक श्यामनन्दन शाहले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई