असार ३१, डडेल्धुरा | सार्वजनिक निकायलाई नागरिक प्रति जवाफदेहि र जिम्मेवार बनाउने उद्धेश्यले सञ्चालन गरिएको स्थानीय निकाय र मौफसलका आमसञ्चार माध्यमहरुको भूमिका बिषयक २ दिने कार्यशाला गोष्ठी आज डडेल्धुरामा सम्पन्न भएको छ । 

स्थानीय निकाय र स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | सार्वजनिक निकायलाई नागरिक प्रति जवाफदेहि र जिम्मेवार बनाउने उद्धेश्यले सञ्चालन गरिएको स्थानीय निकाय र मौफसलका आमसञ्चार माध्यमहरुको भूमिका बिषयक २ दिने कार्यशाला गोष्ठी आज डडेल्धुरामा सम्पन्न भएको छ । 

स्थानीय निकाय र स"/>

2026-07-03 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा आयोजित २ दिने पत्रकारको कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न

असार ३१, डडेल्धुरा | सार्वजनिक निकायलाई नागरिक प्रति जवाफदेहि र जिम्मेवार बनाउने उद्धेश्यले सञ्चालन गरिएको स्थानीय निकाय र मौफसलका आमसञ्चार माध्यमहरुको भूमिका बिषयक २ दिने कार्यशाला गोष्ठी आज डडेल्धुरामा सम्पन्न भएको छ । 

स्थानीय निकाय र स्थानीय तहमा रहेका सार्वजनिक निकायका कामकार्वाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शि बनाउने अवधारणाका साथ एक कार्यक्रमका बीच गोष्ठी बिहिबार देखि शुरु भएको थियो ।  जिबिस कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा नेपाल पत्रकार महासघं डडेल्धुरा शाखाले गोष्ठीको आयोजना गरिएको थियो । 

गोष्ठीमा यस क्षेत्रका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । गोष्ठीमा स्थानिय निकायमा हुने गरेका बिकास निर्माणका काममा पत्रकारहरुले खेल्नुपर्ने भूमिकाका बारेमा बिशेष जानकारी दिइएकाले गोष्ठी निकै उपलब्धी भएको सहभागिहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ