असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक"/>
2026-09-19 12:56 AM
डडेलधुरा - DDL

डडेल्धुरामा रहेको रेडियो सुदूर आवाज आफ्नो प्रसारणको ७ औँ बर्षमा प्रवेश

असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

परिवर्तनका लागि सञ्चारिका समूहद्धारा डडेल्धुरा सदरमुकाममा सञ्चालित रेडियो सुदूरआवाजले प्रसारणको ६ बर्ष पुरा गरी ७औ बर्षमा प्रवेश गरेको अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् । रेडियोले सबैखाले स्रोताको मन जित्न सक्नुपर्ने भन्दै सहभागिहरुले रेडियोकर्मीले नयाँ–नयाँ बिकल्पको खोजि गर्नुपर्नेमा जोड दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई