Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डोटीमा चट्याङ लागेर ६० बर्षिय बृद्धाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २२, डोटी | </b>डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको हो ।<br></p><p>बुधबार साझँ ६ : ३० बजे घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको सायल प्रहरीले जानकारी दिएको छ । सायल प्रहरी चौकिलाई आज बिहान तिन बजे मात्रै घटना बारे जानकारी भएको थियो ।</p><p>प्रहरीका अनुसार घटना भएको स्थान प्रहरी चौकिबाट जानको लागि पैदल चार घण्टा लाग्ने भएको हुदा प्रहरी टोली घटना स्थलमा गएको र घटनाको थप बिवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ |</p>