2026-07-03 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीमा उद्धव “अविचल” को एकल बाचन (तस्विर सहित)

प्रज्वल पौडेल/ बैशाख २५ , रामेछाप

रामेछापको
सदरमुकाम मन्थलीमा आज एकल सिर्जना बाचन गरिएको छ । बसन्त पल्लव साहित्यिक त्रैमासिक पत्रिकाले आयोजना
गरेको कार्यक्रममा उद्धव आचार्य “अविचल” ले एकल बाचन गर्नुभएको हो । आचार्यले गजल, कविता र मुक्तक गरी २
दर्जन सिर्जना बाचन गरेर सुनाउनुभएको थियो ।

udhab

कार्यक्रममा अायोजकको तर्फबाट प्रमुख अतिथि सुमन कर्मचार्यले स्रष्टा अाचार्यलाइ
कदरपत्र हस्तान्तरण समेत गर्नुभयाे ।

udhab 2

त्यसैगरी कार्यक्रममा सुमन कर्मचार्य, पेशल आचार्य, बद्री नयाँघरे, प्रज्वल
पौडेल, युनिक विफा घिसिङ, दिनेशराज पुरी, तिर्थराज प्रसाइ, जयदीप मगर, हिरालाल आचार्य, सरिश्मा भण्डारी,
प्रविना नेपाली लगाएतका स्रष्टाहरुले समेत गजल, कविता मुक्तक बाचन गर्नुभएको थियो ।

udhab 3

कार्यक्रममा
वत्ताहरुले जिल्लामा आगामी दिनमा यस्ता साहित्यिक कार्यक्रम निरन्तर गर्नुपर्ने बताए । उनीहरुले
साहित्यकार उद्धव अविचलको एकल वाचनलाइ मुक्तकण्ठले प्रसंसा गरेका थिए ।

sahitya 4

जिल्ला प्रहरी
कार्यालय रामेछापका निरिक्षक मखन प्रसाद यादवको विशिष्ट आथित्यतामा भएको सो कार्यक्रम बसन्त पल्लव
साहित्यिक त्रैमासिक पत्रिकाका प्रकाशक प्रकाश परिस्कारको सभाध्यक्षमा सम्पन्न भएको हो

sahitya 6अन्य तस्विरहरु

sahitya 7

sahitya 1

sahitya 3

sahitya 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक