पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २५, डोटी |</b> डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ | <br></p><p>प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनाका ४५ बर्षिया राजु कामिको मृत्यु भएको हो |</p><p>शनिबार स्थानीय जंगलमा घास काट्न गएका बेला गुडे स्थिति नानि गाड खोलामा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ |</p>

