सरु शर्मा | साउन १,परासी | नवलपरासीको  सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा भएको छ । गाविस सचिव एवम अध्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | साउन १,परासी | नवलपरासीको  सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा भएको छ । गाविस सचिव एवम अध्यक"/>
२०८३, ९ जेष्ठ शनिबार
नवलपुर - NWL

सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा

२०७३, १ श्रावण शनिबार १९:४५

सरु शर्मा | साउन १,परासी | नवलपरासीको  सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा भएको छ । गाविस सचिव एवम अध्यक्ष गोकुल गिरीको प्रमुख आतिथ्य तथा वडा नागरीक मन्चका सँयोजक शिव कुमार यादवको अध्यक्षतामा एक कार्यक्रम गरी वडालाई पुर्ण सरसफाई वडा घोषणा गरीएको हो ।

वडा भित्र रहेका  सबै घरधुरीले पुर्ण सरसफाईका लागि आवश्यक पर्ने सबै सचक पुरा गरेपछि  पुर्ण सरसफाई वडा घोषणा गरीएको उक्त कार्यक्रममा पाल्हि  बहुमुखी क्याम्पस परासीका अध्यक्ष राधेश्याम पाठक , आर्दश उच्च मावि परासीका शिक्षक प्रदिप चौधरी, स्वाश्थ्य प्रबर्दक गँगादेवि रीजाल,वास सहजकर्ता रन्जु यादव लगायतले बोल्दै अव छिट्टै गाविसमा रहेका सबै वडालाई पुर्ण सरसफाई वडा बनाउनका लागि पहल गर्नेबताउनुभएको थियो ।

कार्यक्रममा पुर्ण सरसफाईका क्षेत्रमा महत्वपुर्ण भुमिका निभाउने केही व्यक्तिहरुलाई सम्मान समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ