सरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघ"/>
2026-09-19 06:08 AM
नवलपुर - NWL

ईन्द्रेणि समाजिक विकास मञ्चले गर्यो गरिबी निवारण कोषको अनुगमन

 

सरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघाट नवलपरासी अन्तर्गत सञ्चालित गरिबी निवारण कोषबाट भएका कार्यक्रमहरुको अनुगमन गरीएको छ ।  कार्यक्रम अन्तर्गत गठित सामुदायिक संस्थाहरुको अनुगमन गरिएको हो। गरिबी निवारण कोषका पदाधिकारी , सामुदायिक संस्थाहरुका सदस्य र पत्रकारहरुको संयुक्त टोलीले क्षेत्र नम्बर ६ मा रहेका ६ वटा संस्थाहरुको अनुगमन गरेको  हो ।


गरिबी निवारण कोषका कार्यक्रम संयोजक हेम क्षेत्रीको नेतृत्वमा शुक्रबार लक्ष्मी सामुदायिक संस्था ठुलो खैरेटवा, विकास सामुदायिक संस्था गुठिप्रसौनि ५ , नवदुर्गा सामुदायिक संस्था गुठिप्रसौनि २ ,लक्ष्मी सामुदायिक संस्था पक्लीहंवा , नवदुर्गा सामुदायिक संस्था कुडिया ४ र नरदेवी सामुदायिक संस्था कुडिया ९ को अनुगमन गरिएको त्रिबेणी साचार मँचका अध्यक्ष नन्दु यादवले जानकारी दिनुभयो ।

गरिबीको रेखा मुनि रहेका ब्यक्तिहरुको जिवनस्तर उकास्नका लागि गरिबी निवारण कोषले बाख्रा पालन , पशुपालन , माछा पालन , तरकारी खेति लगायतका क्षेत्रमा लगानी गरेको छ । ती क्षेत्रमा लगानी गर्न कोषमा प्राप्त रकम रु ३७ लाख ४९ हजार मध्ये रु ३२ लाखको लगानी गरिएको कोषका संयोजक हेम क्षेत्रिले जानकारी दिनुभयो । लगानी गरिएको उक्त रकम संस्थाका सदस्यहरुले उपलब्धीमुलक क्षेत्रमा लगाएको र उत्पादन पनि राम्रो देखिएको अनुगमन टोलीमा सहभागिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई