Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोरानाभाइरस नआओस भन्दै डोटीको शैलेश्वरी मन्दिरमा भाकल

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २, डोटी | विश्वभरी फैलिरहेको कोरोनाभाइरस (कोभिड– १९) का कारण ५ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् | उक्त भाइरसबाट बच्न सम्पूर्ण देशहरुले सक्दो सतर्कता अपनाईरहेका छन् |

नेपालमै पनि सरकारले विभिन्न आवश्यक पूर्वतयारी अगरिरहेको छ | अन्तर्राष्ट्रिय हवाई उडान स्थगित देखि लिएर विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ | त्यस्तै विरामी परे आइसोलेसन,भ्यान्टिलेटरको व्यवस्था समेत अस्पतालमा गरिरहेको छ |

तर डोटीमा भने कोरोना भाइरसभाइरसको संक्रमण नआओस भन्दै शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ | कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए |

कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने समेत उनले बताएका छन् |