सरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षाला"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीको मदरसामा सेवा विस्तार, खान र बस्न पनि व्यवस्था

२०७३, २ श्रावण आईतवार ०७:३४

सरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षालाई पनि सञ्चालन गरेको छ ।

परासी स्थित उक्त मदरसामा भारतका ४ जना र नवलपरासीका ८ जना विद्यार्थिलाई निशुल्क शिक्षा दिने ब्यवस्थाले विद्यार्थिहरु लाई मस्जिदमा एक कार्यक्रम गरि स्वागत गरिएको छ ।


 मदरसाका प्रिन्सिपल मौलाना सैयद गुलाम हुसैनको अध्यक्षता तथा मुस्लिम अगुवा रुपन्देहीका मौलाना सुफि सिद्दिक अहमद खानको प्रमुख आतिथ्यमा नव आगन्तुक ति विद्यार्थिहरुलाई स्वागत गर्दै मदरसामा भर्ना गरिएको हो ।

उक्त अवसरमा मुस्लिम अगुवाहरु मौलाना खालिद रजा , सैयद तुफेल अहमद , कारी मोहम्मद हुसैन , मौलाना ताजुद्दिन , अमिरुल्लाह मिँया , बुद्धन अलि लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । हाल यस मदरसामा ७० जना विद्यार्थिहरु अध्ययनरत रहेको प्रिन्सिपल सैयद गुलाम हुसैनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ