साउन २, महोत्तरी । करेन्ट लागेर महोत्तरीको बर्दिबासमा एक महिलाको ज्यान गएको छ । आइतबार बिहान १० बजे बर्दिबास–७ किसाननगरकी ५० वर्षे गीतादेबी मगरको करेन्ट लागेर ज्यान गएको हो । घर अगाडिको विद्युतको तारसर्ट भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २, महोत्तरी । करेन्ट लागेर महोत्तरीको बर्दिबासमा एक महिलाको ज्यान गएको छ । आइतबार बिहान १० बजे बर्दिबास–७ किसाननगरकी ५० वर्षे गीतादेबी मगरको करेन्ट लागेर ज्यान गएको हो । घर अगाडिको विद्युतको तारसर्ट भए"/>
2026-09-11 10:58 PM
काठमाडौँ - KTM

महोत्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गयो

साउन २, महोत्तरी । करेन्ट लागेर महोत्तरीको बर्दिबासमा एक महिलाको ज्यान गएको छ । आइतबार बिहान १० बजे बर्दिबास–७ किसाननगरकी ५० वर्षे गीतादेबी मगरको करेन्ट लागेर ज्यान गएको हो । घर अगाडिको विद्युतको तारसर्ट भएर करेन्ट लाग्दा गीतादेबीको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

विद्युत् बढी प्रवाह हुँदा पोलबाट तार छिनेर भुँइमा खस्दा गीतादेविलाई करेन्ट लागेको प्रत्यक्षदर्शीले बताउनुभयो । पिठ्यूमा करेन्ट लागेर गम्भिर घाइते भएकी गीतादेबीको उपचारको क्रममा बर्दिबासको शुभस्वस्तिक अस्पतालमा ज्यान गएको हो । पोष्टमार्टमका लागि उनको शवलाइ जनकपुर लगिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस