2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

नौमूलेका नौ जनाको स्वाब परीक्षणमा

चैत २५, दैलेख | नौमूले गाउँपालिकाबाट कोरोना भाइरस सङ्क्रमणका आशङ्कामा नौ जनाको स्वाब सोमबार नमूना परीक्षणका लागि सङ्कलन गरी लगिएको छ ।. स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा निर्देशनालयका र स्वास्थ्य कार्यालय दैलेखको टोली नौमुले पुगेको स्वास्थ्य कार्यालयका डा निरन्जन पन्तले जानकारी दिनुभयो ।

दैलेखका ११ वटै स्थानीय तहमा भारतबाट दैलेख आएका व्यक्तिको पहिचान गरिएको र सोही आधारमा स्वास्थ्यजाँच गर्दै लक्षणका आधारमा स्वाब परीक्षण गर्न लागिएको डा पन्तले बताउनुभया ।  टोली आज आठबीस नगरपालिका पुग्ने छ ।.  आठबीस र चामण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यजाँचसँगै समस्याका बारेमा परामर्श पनि  गरिएको छ ।.भारतबाट दैलेख आएका  करीब एक हजार पाँच सय जना पुगेपछि जिल्लामा सतर्कता बढाइएको छ ।

– रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग