साउन ३, विराटनगर । मोरङमा खोला तर्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, विराटनगर । मोरङमा खोला तर्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प"/>

2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा खोला तर्ने क्रममा डुबेर एक जनाको मृत्यु

साउन ३, विराटनगर । मोरङमा खोला तर्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

आइतबार अपराह्न लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा लेटाङ–भोगटेनी–६ मा रहेको चिसाङ खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।  स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई