By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारतमा क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भारतमा क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

भारतमा क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ

साझासवाल
Last updated: April 25, 2020 2:09 pm
साझासवाल
4 Min Read
Share

नरेश केसी र माधव बेल्बासे | वैशाख १३, लुम्बिनी | लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ ।  कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली शुक्रबारदेखि नै नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । उनीहरुलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए ।  

रुपन्देहीको भैरहवास्थित नीमा–प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका १५४ र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आज भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारीका अनुसार शिक्षालयको क्वारेन्टाइनमा राखिएका मजदूरलाई भारतीय अधिकारीसमक्ष आज हस्तान्तरण गरिएको हो ।  नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीयलाई  लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि नेपाल भारत सीमा क्षेत्र दशगजाबाट नेपाली क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । 

उनीहरुलाई गत चैत १८ गते नेपाल सरकारको निर्देशनमा सिद्धार्थनगर पालिकाको व्यवस्थापनमा  प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो ।  स्वदेश फर्कनुअघि क्वारेन्टाइनमा २५ दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले भन्नुभयो, “लकडाउनको कारण २५ दिन क्वारेन्टाइन बस्नुपर्दा नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भयो, कुनै प्रकारको समस्या ब्यहोर्नु परेन ।”

सिद्धार्थनगर पालिका भैरहवाले दैनिक दुई पटक नास्ता र  बिहानसाँझ खानाको व्यवस्थासहित  व्यवस्थित ढंगले कोठामा राखेको पालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाको टोली तथा सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको थिए ।

यसैबीच भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्किने क्रम जारी छ । शुक्रबार साँझ १०१ जनालाई स्वदेश फर्काएको थियो भने आज थप १ १२  नेपाली स्वदेश फर्केका छन् । अन्य आउने क्रम जारी  छ ।उनीहरु  २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए । भारतबाट नेपाल फर्किनेहरुको बेलहियामा कोरोना संक्रमणको आरडिटी गरेर मात्र मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका सबैलाई एकै पटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । नौतनवा क्वारेन्टाइनमा रहेकामध्ये २९८ जनालाई नेपालआउने अनुमति दिइएको छ । यद्यपि नौतनवामा रहेका तीन क्वारेन्टाइनमा ३४६ जना  छन् ।  मार्च ३० पछि क्वारेन्टाइनमा आएकाहरुलाई अहिले अनुमति नदिएको बताइएको छ ।

३५ भित्रिए, ३६ लाई पठाइयो भारत 

चन्द्रौटा– कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५  नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ ।

भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल प्रवेश र भारतीयलाई भारत पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । सबैको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गराइएको जनाइएको छ ।

भारतबाट नेपाल प्रवेश गराएका नागरिकलाई गन्तव्यसम्म नगरपालिकाले पुर्याइने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । नेपाल भित्रिएका अधिंकाश नागरिक दाङ, रुपन्देही र  कपिलवस्तुका हुन् । नेपाल प्रवेश गरेका सबै नागरिकको आरडिटी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article दैलेखमा ७२२ को रिपोर्ट नेगेटिभ
Next Article तनहुँमा एकै परिवारका ३ जनाको शव भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढे

57 years ago
बाँके - BNKसमाज

बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

57 years ago
काठमाडौँ - KTMप्रवास

सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

कलाकार आर पि भट्टराई रहेनन्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?