साउन ४, मोरङ । आज बिहान ट्रकको ठक्करबाट मोरङ र झापाको सिमानास्थित मावा पुलमा प्रभातकालीन भ्रमण ९मर्निङ वाक० मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मर्निङ वाकका क्रममा बिहान ४ः४५ बजेतिर झापाको दमकब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, मोरङ । आज बिहान ट्रकको ठक्करबाट मोरङ र झापाको सिमानास्थित मावा पुलमा प्रभातकालीन भ्रमण ९मर्निङ वाक० मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मर्निङ वाकका क्रममा बिहान ४ः४५ बजेतिर झापाको दमकब"/>

2026-07-03 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो

साउन ४, मोरङ । आज बिहान ट्रकको ठक्करबाट मोरङ र झापाको सिमानास्थित मावा पुलमा प्रभातकालीन भ्रमण (मर्निङ वाक) मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मर्निङ वाकका क्रममा बिहान ४ः४५ बजेतिर झापाको दमकबाट मोरङको उर्लाबारीतर्फ आउँदै गरेकी दमक–८ मा बस्दै आएकी ३७ वर्षीया जसु तामाङको मृत्यु भएको हो । ट्रकको ठक्करबाट उर्लाबारी–३ का ३१ वर्षीय भूपेश राई गम्भीर घाइते भएका छन् । उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।

धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको को १ ख ३५७० नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ