Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिलो पटक एक जनामा आरडीटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ

२०७७, ३० बैशाख मंगलवार १२:१४

सम्राट सिंह | वैशाख ३०, बझाङ | भारत को झुलाघाटबाट बैशाख १८ गते बझाङ आएका एक जनामा कोरोना पोजेटिभ को लक्षण देखिएको छ । झुलाघाट बाट घर आएर क्वारेन्टाइनम बस्दै आएका एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो । 

आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । आरडीटी टेष्ट किट द्वारा परीक्षण गर्दा संक्रमण भए पनि संक्रमण नभएको वा संक्रमित नभए पनि संक्रमित भएको देखाउने दुबै खालको कमजोरी हुने भएकाले स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने थाहा हुने उनको भनाइ छ ।

आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव परिक्षण का धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेले बताए । उनले भने बिश्वभर महामारी को रुपमा फैलिरहेको कोरोनाबाट बच्न सबैले सचेत हुनु पर्ने जरुरी देखिएको छ । 

हालसम्म जिल्लामा गरेको आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो घटना हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश