२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पवटीमा साईलेस घाँस उत्पादन प्रर्दशनी

२०७२, २० माघ बुधबार ०४:०५

ताराबहादुर महत
। माघ २१, दोलखा
सामुदायिक पशु प्रजन्न सेवा केन्द्र स्थापन तथा साईलेस घाँस उत्पादन प्रर्दशनी
दोलखाको पवटी गाविसमा हिजो सम्पन्न भएको छ ।
जिल्ला पशुसेवा कार्यालय दोलखाको आयोजनामा भएको
कार्यक्रममा पवटी, फस्कु र शैलुङगेश्वरका ५० जना कृषकरुहको सहभागीता रहेको जिल्ला पशुसेवा कार्यालय
दोलखाका पशुविकास अधिकृत डाक्टर नवराज दाहालले जानकारी दिनुभयो । सो अवसरमा कृषकहरुसँग एआई मिसन
कार्यक्रम अन्र्तगत पशु प्रजन्न केन्द्र स्थापना गरी प्रजन्न सेवा विस्तार गरी पशु बस्तुहरुलाई आहारा
संरक्षण विधी साईलेस घाँस बनाउने तरीकाको बारेमा समेत छलफल गरीएको थियो । कार्यक्रमको अवसरमा स्थानिय
उमेश कार्कीलाई केतिक गर्भधान संञ्चालन गर्नका लागी उपकरणहरु हस्तान्तरण गरेको बताईएको छ । कार्यक्रममा
जिल्ला पशुसेवा कार्यालय दोलखका वरिष्ठ पशुविकास अधिकृत डाक्टर तेज बहादुर रिजाल, पशु चिकित्सक गोविन्द
मिश्र लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु