Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

आरडीटी रिपोर्ट पोजेटिभ देखिएका बझाङका एक युवाको पिसिआर रिपोर्ट नेगेटिभ

२०७७, २ जेष्ठ शुक्रबार १८:३६

सम्राट सिंह | जेठ ३, बझाङ | आरडीटी रिपोर्ट पोजेटिभ देखिएका बझाङका एक युवाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । भारत को झुलाघाट बाट बैशाख १८ गते बझाङ आएका एक जना व्यक्तिमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । 

भारतबाट घर फर्केर क्वारेन्टाइनमा बस्दै आएका बझाङको बित्थड चिर गाउँपालिकाका ती व्यक्तीको जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले दुई पटक आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बझाङबासी तर्सित भएका थिए । 

दुई दिन पछि आएको रिपोर्टमा आरडीटी  पोजेटिभ देखिएका व्यक्तीको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । परिक्षण गर्दा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य १० जनाको जनाको पिसिआर चेकजाँचका लागि धनगढी पठाएका थियौ चेकजाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ नै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश